निमन्त्रणा

Logo

आदरणिय साधारण तथा आजीवन सदस्यज्यूहरु
नेपाली साहित्य समाज क्यानाडा,

नेपाली साहित्य समाज क्यानाडाको नयाँ कार्यकारी समितिको चयन लगायत विविध
विषयमा छलफल र निर्णयार्थ यहि फेब्रुअरी २०, २०२१, बिहान ११:०० बजे देखि भर्चुअल
रुपमा आयोजना गरिएको साधारण सभामा यहाँको उपस्थितिको निम्ति सादर अनुरोध ।

नेपाली साहित्य समाज क्यानाडा