फुटबल तथा कविता वाचन (गाईजात्रा विशेष)

सम्पूर्ण महानुभावहरू

नमस्कार,

 

नेपाली साहित्य समाज, क्यानडाद्वारा आयोजित साहित्यकार ११ र समाजसेवी ११ बीच हुन गइरहेको मैत्रीपूर्ण फुटबल खेल तथा कविता वाचनको (गाईजात्रा विशेष) निम्ति आ-आफ्ना कविता सहित उपस्थितिको निम्ति सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्दछौं । साथै फुटबल खेल्न चाहने महानुभावहरूले तपसिलका व्यक्तिहरूसँग सम्पर्क गर्नु हुनसमेत अनुरोध गर्दछौं ।

 

रमेश प्रसाई (६४७-७७४-३२३०)

रविन्द्र लम्साल (६४७-२८१-६३३४)

नविन कार्की (६४७-९०१-९८४१)

थमनाथ अधिकारी (६४७-८५९-२८५४)

मोहन खरेल (६४७-७६४-०७३१)

खेम गुरागाईं (६४७-२३४-२११५)

 

मिति: २१ अगष्ट २०२१

 समय: बिहान ८ बजे

 स्थान: डेन्टोनिया पार्क (80 Thyra Ave, Toronto, ON)

 

धन्यबाद,

नेपाली साहित्य समाज, क्यानडा